
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । स्वास्थ्यकर्मी र स्वास्थ्य सस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी र स्वास्थ्य सस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी गरेकी हुन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गरेकी राष्ट्रपति कार्यालयले जनाएको छ ।
यसअघि स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहार र कुटपिटका घटना पछि स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी अध्यादेशको माग गरिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij