Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

बजेट : शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

बजेट : शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

  • काठमाडौं । अब शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण लिन पाइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने बताएका हुन् ।

    images
    images
    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij