Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

'फोन गर्नुस्, घरमै खाद्यान्न' - जनतालाई सरकारको सूचना (सूचनासहित)

'फोन गर्नुस्, घरमै खाद्यान्न' - जनतालाई सरकारको सूचना (सूचनासहित)

  • काठमाडौं । नेपालमा पछिल्लो समय देखा परेको नयाँ भेरियन्टसहितको कोरोनाभाइरसको संक्रमण फैलिरहेको छ । कोरोना संक्रमणको जोखिम बढेसँगै शुक्रवार (भोलि) देखि काठमाडौं उपत्यकामा थप कडाइ गर्ने भएको छ ।

    images
    images
    images

    जिल्ला प्रशासन काठमाडौंले भोलिदेखि किराना पसल तथा डिपार्टमेन्टल स्टोरहरु समेत बन्द गर्न निर्देशन दिएको छ । यसैक्रममा हुनसक्ने खाद्य अभावलाई परिपूर्ती गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्थानीय स्तरमा नै खाद्यन्न उपलब्ध गराउने व्यवस्था गरेको छ ।

    images

    खाद्यान्न वस्तुको खरिद गर्नुपरेमा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका तर्फबाट मोबाइल गाडीको व्यवस्था गरेको छ । जसले स्थानीयस्तरमा नै खाद्यन्नको खरिद बिक्रीको व्यवस्था मिलाइएको जिप्रका काठमाडौंका प्रमुख कालीप्रसाद पराजुलीले जानकारी दिएका छन् ।

    सूचना पढ्नुहोस् :

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij