Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

पत्रकार महासंघका अध्यक्ष पोखरेल सवार गाडी दाङमा दुर्घटना

पत्रकार महासंघका अध्यक्ष पोखरेल सवार गाडी दाङमा दुर्घटना

  • काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल सवार गाडी दुर्घटना भएको छ । बुधबार दिउँसो अध्यक्ष पोखरेल सवार गाडी दाङको तुलसीपुरमा दुर्घटना भएको हो । 

    images
    images
    images

    महासंघका महासचिव रोशन पुरीका अनुसार अध्यक्ष पोखरेलसँगै महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष सन्तोष सुवेदी र दाङ शाखाका पूर्वअध्यक्ष सुदीप गौतम सवार गाडी दुर्घटना भएको हो । 

    images

    महासचिव पुरीका अनुसार दुर्घटनामा परेका अध्यक्षसहित सबैजना सकुशल छन् । दुर्घटनामा सामान्य घाइते भएका दाङ शाखाका पूर्वअध्यक्ष गौतम प्राथमिक उपचारपछि घर फर्किएका छन् । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij