Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

निशेधाज्ञामा लजमा तास खेल्दै गर्दा प्रहरीको 'इन्ट्री' ७ च्याप्पै

निशेधाज्ञामा लजमा तास खेल्दै गर्दा प्रहरीको 'इन्ट्री' ७ च्याप्पै

  • काठमाडौं । काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित एडभेन्चर होटल एण्ड लजको कोठा नम्बर ४०६ मा तास खेलिरहेको अवस्थामा सोही होटलका सञ्चालक चितवन खैरेनी घर भएका ३२ बर्षीय कृष्ण अधिकारी समेत ७ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    अधिकारीले उक्त लजमा जुवा, तास खेल्ने खेलाउने गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६८ हजार ३ सय ९० रुपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो ।

    images

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij