Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

संक्रमितलाई खाजा खुवाउँदै दमौलीकी सरिता

संक्रमितलाई खाजा खुवाउँदै दमौलीकी सरिता

  • बुबालाई सम्झेर अस्पतालमा संक्रमित र फ्रन्टलाइनरलाई आफ्नो निजी खर्चमा खुवाउँदै आएकी सरिता समाजसेवा मनपराउँछिन् । 

    images
    images
    images

    काठमाडौं । व्यास नगरपालिका–३ निवासी सरिता श्रेष्ठ । श्रेष्ठको व्यस्तता भनेकै बिहान र दिउँसो अस्पतालमा खाजा खुवाउनु हो । श्रेष्ठले गएको एक हप्तादेखि दमौली अस्पतालमा रहेका संक्रमित बिरामी, कुरुवाहरु र फ्रन्टलाइनमा बसेर काम गरिरहेका डाक्टर, नर्स एवम् स्वास्थ्यकर्मीहरुलाई हरेक बिहानी र दिउँसो खाजा नास्ता खुवाउँदै आउनुभएको छ ।

    images

    buba.jpg

    सरिता भन्छिन्, ‘बुवालाई सम्झेर खाजा खुवाउँदै आएकी छु ।’ यसरी अस्पतालमा संक्रमित र फ्रन्टलाइनरलाई आफ्नो खर्चमा खुवाउँदै आएकी सरिता नेकपा एमालेका नेता शंकरनारायण श्रेष्ठको श्रीमती हुनुहुन्छ । 

     

    images

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij