कोरोना महामारी नियन्त्रण र रोकथामका लागि उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ ।मंगलबार जिल्ला प्रशासन कार्यालय ललितपुरले जारी गरेको आदेश यस्तो छ ! दिउँसो बसेको संयुक्त बैठकले कडा प्रावधान सहित जेष्ठ २० गतेसम्मका निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।