
Jun 27 2025 | २०८२, असार १३ गते
काठमाडौं । २५ औँ पटक सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेर किर्तीमानी राखेका कीर्तिमानी आरोही कामीरिता शेर्पा काठमाडौं फर्किएका छन् । उनी गत वैशाख २४ गते २५ औँ पटक सगरमाथाको चुचुरोमा पाहिला राख्न सफल भएका थिए ।
यस सिजनका लागि आइसफल डाक्टरहरुको नेतृत्व गरेका शेर्पा मंगलवार काठमाडौं फर्किएका हुन् ।
शेर्पा सँगै १२ जना आइसफल डाक्टरहरुको टोली सगरमाथा पुगेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij