Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

उपत्यकामा निषेधाज्ञा थप्ने तयारी, प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै

उपत्यकामा निषेधाज्ञा थप्ने तयारी, प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै

  • ललितपुर। काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप गर्ने तयारी गरिदैँछ । कोरोना संक्रमणको दर दिन प्रतिदिन बढेसँगै निषेधाज्ञालाई पनि थप गर्न लागिएको हो ।

    images
    images
    images

    उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा गत वैशाख १६ गतेदेखि हाल जेठ १३ गतेसम्मलाईनिषेधाज्ञा जारी गरिएको छ ।

    images

    निषेधाज्ञाको सम्बन्धमा थप निर्णय गर्नका लागि उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज दिउँसो बस्दैछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij