Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

नेपालमा थप ७ हजार १ सय ३५ जना कोरोना संक्रमण मुक्त

नेपालमा थप ७ हजार १ सय ३५ जना कोरोना संक्रमण मुक्त

  • काठमाडौं -नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार १ सय ३५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

    images
    images
    images

    नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप १ सय ८५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ हजार ५ सय ३१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    images

    त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij