
Jun 27 2025 | २०८२, असार १३ गते
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड संक्रमणबाट १८५ जनाको निधन भएको छ भने ७ हजार ४२५ जना संक्रमित थपिएका छन् ।
योसँगै नेपालमा कोभिड संक्रमणका कारण ज्यान गुमाउनेको संख्या संख्या ६ हजार ५३१ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ७ हजार १३५ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij