Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

कोरोना संक्रमणबाट ओखलढुङ्गामा पहिलोपटक एकको निधन

कोरोना संक्रमणबाट ओखलढुङ्गामा पहिलोपटक एकको निधन

  • काठमाडौं । ओखलढुङ्गामा कोरोनाभाइरसको संक्रमणबाट पहिलोपटक एक जनाको निधन भएको छ । 

    images
    images
    images

    मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका–११ की ५८ वर्षीया एक महिला रहेक छिन् । उनी कोरोनाबाट ज्यान गुमाउने जिल्लामा पहिलो व्यक्ति हुन् ।

    images

    उनलाई जेठ ७ गते कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टिपछि ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचाररत उनको आज बिहान निधन भएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij