Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

रहिनन् डा.बानिसरा गिरी

रहिनन् डा.बानिसरा गिरी

  • काठमाडौं । वरिष्ठ साहित्यकार डा.बानिसरा गिरीको निधन भएको छ। उनको आइतबार राति हृदयघातका कारण ७५ वर्षको उमेरमा निधन भएको हो ।

    images
    images
    images

    स्वास्थ्यमा समस्या देखिएपछि आइतबार राति नयाँबानेश्वरस्थित सिभिल अस्पताल लगिएको केही बेरमा उनको निधन भएको हो । उनी लामोसमयदेखि अल्जाइमरर्स रोगबाट पनि पीडीत रहेकी थिइन् ।

    images

    उनका कारागार, शब्दातीत शान्तुन लगायतका चर्चित उपन्यास छन् । उनी नेपाली साहित्यमा पिएचडी गर्ने पहिलो महिला पनि हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij