Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

बारामा जन्ती बोकेको बस दुर्घटना, १६ जना घाइते

बारामा जन्ती बोकेको बस दुर्घटना, १६ जना घाइते

  • काठमाडौं । बारामा जन्ती बोकेको बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । 

    images
    images
    images

    सोमबार बिहान रौतहटको गुजरा नगरपालिकाबाट जन्ती लिएर गएको ना४ ख ४७४९ नम्बरको बस जितपुर सिमरा उपमहानगरपालिकाको डकाहमा दुर्घटना भएको हो ।

    images

    दुर्घटनामा १६ जना घाइते भएकामा ५ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । 

    घाइतेको उपचारको लागि जिल्ला अस्पताल कलैया लगिएको जनाइएको छ । बस तिव्र गतिका कारण दुर्घटना भएको जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij