
Jun 27 2025 | २०८२, असार १३ गते
काठमाडौं । नेपालका चर्चित उद्योगपति तेजेन्द्र खड्काको कोरोना संक्रमणका कारण निधन भएको छ । टाईगर ब्रअरीका अध्यक्ष समेत रहेका उद्योगपति खड्काको बिहिबार बिहान अस्पतालमा उपचारको क्रममा निधन भएको जनाइएको छ ।
कोरोना संक्रमणपछि ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा उपचार गराइरहेका उनको आज बिहान १० बजे निधन भएको पारिवारिक स्रोतले बताइएको छ ।
उनी नेपालकै ठूलो उद्योग टाईगर ब्रअरीका अध्यक्ष हुन् भने प्राइम टाईम्स टेलिभिजनका संरक्षक पनि हुन् । उनकी पत्नी सुन्तली खड्काको पनि केहि हप्ता अगाडी कोरोनाबाट निधन भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij