Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

नेपाल आइपुग्यो स्पेनले पठाएको स्वास्थ्य सामाग्री

नेपाल आइपुग्यो स्पेनले पठाएको स्वास्थ्य सामाग्री

  • ललितपुर। कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्पेनले पठाएको स्वास्थ्य सामाग्री काठमाडौं आइपुगेको छ । बिहीवार दिउँसो स्पेनको स्वास्थ्य मन्त्रालयले कार्गो गरेर आइबेरिया एयरमार्फत पठाएको स्वास्थ्य सामाग्री नेपाल आइपुगेको हो ।

    images
    images
    images

    स्पेनले पठाएको भेन्टिलेटर, अक्सिजन सिलिण्डर, एन्टिजेन परीक्षण किट, पीपीई सेट लगायतका सामाग्रीहरु नेपाल आइपुगेको हो ।

    उक्त स्वास्थ्य सामाग्री स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेयश त्रिपाठीले एयरपोर्ट पुगेर बुझेका छन् । भने उक्त जहाजले नेपालमा रहेका स्पेनी नागरिकहरुलाई फिर्ता लिएर जाने बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij