Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

माओवादी केन्द्रका सदस्यमाथि गोली प्रहार

माओवादी केन्द्रका सदस्यमाथि गोली प्रहार

  • कपिलवस्तु । नेकपा माओवादी केन्द्रका कपिलवस्तु जिल्ला कमिटी सदस्य दीपक पाण्डेमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ । गोली लागेर पाण्डेसहित दुई जना घाइते भएको कपिलवस्तु प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार पाण्डेलाई दुईवटा गोली लागेको छ । पाण्डेलाई एउटा मोटरसाइकलमा आएका तीन जनाको समूहले मोटरसाइकल रोकेर गोली हानेको बताइएको छ । 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij