Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

एक हजार घुस दिनेलाई जेलको हावा 

एक हजार घुस दिनेलाई जेलको हावा 

  • भक्तपुर । सूर्यबिनायकमा डिउटीमा खटिएको प्रहरीलाई एकहजार रुपैयाँ घुस दिन खोज्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीका शेर बहादुर भुजेल रहेका छन् । माईक्रोबसलाई प्रहरीले जाँच गर्ने क्रममा भुजेलले उक्त नगद दिन खोजेपश्चात् प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij