Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

तास खेलिरहेको अवस्थामा प्रहरीको 'इन्ट्री' ४ पक्राउ

तास खेलिरहेको अवस्थामा प्रहरीको 'इन्ट्री' ४ पक्राउ

  • काठमाडौं । काठमाडौं महानगरपालिका-२६ ठमेल बस्ने यादव मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने धादिङ निलकण्ठ नगरपालिका-११ घर भएका ६० वर्षीय कृष्ण बहादुर लम्साल लगायत ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ९१ हजार १ सय ५० रुपैयाँ र ५ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

    images

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij