Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

लमजुङमा कम्पनपछि तरुण दलका नेताहरुलाई ह्विप

लमजुङमा कम्पनपछि तरुण दलका नेताहरुलाई ह्विप

  • काठमाडौं । तरूण विभाग प्रमुखका शंकर भण्डारीले तरुण दलका नेताहरुलाई उद्दारमा जुट्न आह्वान गरेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका भण्डारीले भुकम्पले लमजुङ र तनहुँका विभिन्न भागमा भौतिक क्षति तथा नागरिकहरू घाइते भएको हुँदा तत्काल उद्वार कार्यमा जुट्न सक्रिय हुन आग्रह गरेका हुन् । 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij