Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

दाउन्नेमा बस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै निधन, ४० बढी घाइते

दाउन्नेमा बस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै निधन, ४० बढी घाइते

  • काठमाडौं । नवलपरासी पश्चिमको दाउन्नेमा बस दुर्घटना हुँदा ४ जनाको निधन भएको छ । काठमाडौंबाट रुकुम पश्चिमका लागि हिडेको ना ५ ख २७१३ नम्बरको यात्रुवहाक बस दाउन्नेको खुर्सानि खोलामा दुर्घटना भएको हो । बस दाउन्नेको खुर्सानि खोलाबाट सडकदेखि डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । 

    images
    images
    images

    दुर्घटनामा ४ जनाको घटनास्थलमै निधन भएको हो । मृत्यु हुनेहरु मध्ये रुकुम पश्चिमको त्रिवेणी गाँउपालिकाकी २७ वर्षीया कल्पना पुनको मात्र सनाखत भएको प्रहरीले जनाएको छ । 

    images

    बस दुर्घटनामा ४० जनाभन्दा बढी घाइते भएको जनाइएको छ । घाइते भएकाहरुलाई चिसापानी अस्पताल लगिएको जनाइएको छ । 
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij