
Jun 27 2025 | २०८२, असार १३ गते
काठमाडौं । लमजुङमा बुधबार (आज)बिहान गएको भूकम्पमा परी ३ जना घाइते भएका छन् । जिल्लाको मस्र्याङ्दी गाउँपालिकाकी ४० वर्षीया उमा गुरुङसहित ३ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । भूकम्पबाट केही घरहरुमा सामान्य क्षति समेत पुगेको छ ।
बुधवार बिहान ५ः४२ बजे लमजुङको भुलभुलेमा केन्द्रविन्दु भएर ५.८ रेक्टर स्केलको भूकम्प गएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij