Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

नेपाल पत्रकार महासंघ ललितपुर शाखाका १७ जना सदस्यहरुमा कोरोना 'पोजेटिभ'

नेपाल पत्रकार महासंघ ललितपुर शाखाका १७ जना सदस्यहरुमा कोरोना 'पोजेटिभ'

  • ललितपुर । नेपाल पत्रकार महासंघ ललितपुर शाखाका १७ जना सदस्यहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । क्रोना संक्रमित हुनेमा १६ पुरुष र १ महिला रहेका छन् । पोजेटिभ देखिएका मध्ये ८ जना होम आइसोलेसनमा र ३ जना सदस्य हस्पिटलमा भर्ना हुनुहुन्छ । ६ जनाको कोरोना परीक्षण गर्दा नेगेटिभ आएको छ । होम आइसोलेसनमा बस्नु भएका पत्रकार साथीहरुले सावधानी अपनाउनु होला । कुनै समस्या परे महासंघको कार्य समितिलाई जानकारी गराउनु हुन अनुरोध छ । सबै पत्रकार मित्रहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

    images
    images
    images

    रामहरि कार्की
    सचिव
    नेपाल पत्रकार महासंघ, ललितपुर 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij