
Jun 27 2025 | २०८२, असार १३ गते
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ८ सय ९१ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ लाख ५२ हजार ४ सय १४ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल कोरोना संक्रमितको संख्या ४ लाख ७२ हजार ३ सय ५४ पुगेको छ ।
नेपालमा बितेको २४ घण्टामा थप १ सय ९६ जनाको कोरोना संक्रमण का कारण मृत्यु भएको छ । योसँगै नेपालमा कूल मृतकको संख्या ५ हजार ४ सय ११ पुगेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij