
Jun 27 2025 | २०८२, असार १३ गते
काठमाडौं । नेकपा एमालेलेको विवाद समाधानका लागि गठित कार्यदलको पहिलो बैठक आज बस्ने भएको छ । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षबीचको देखिएको विवाद समाधानका लागि १० जनाको कार्यदल गठन गरिएको छ ।
ओली पक्षबाट सुवास नेम्वाङ र नेपाल पक्षबाट भीम रावलको संयोजकत्वमा गठित समितिले विवाद समाधानका लागि खाका तयार पार्नेछ ।
जेठ २ गते गठन गरिएको कार्यादलको पहिलो बैठक आज दिउँसो ३ बजे सिंहदरबारमा बस्ने बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij