Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

जब गँगटाले स्याउ टुक्रा बनाई कपाकप खाएको भयो भिडियो भाइरल !

जब गँगटाले स्याउ टुक्रा बनाई कपाकप खाएको भयो भिडियो भाइरल !

  • काठमाडौं । पानीमा बस्ने गँगटा बारे धेरैलाई थाहा नै छ । नदी, खोला, कुलोमा बस्ने गँगटाले माछा लगायत सानासाना जीवहरु खाने गर्छ । तर एक गँगटाले स्याउ नै खाएर सबैलाई अचम्मित बनाएको छ । गँगटाले स्याउ खान्छ भन्दा धेरैलाई पत्यार लाग्न गाह्रो पर्ला  । तर सामाजिक सञ्जाल ट्विटरमा एउटा गगँटाको भिडियो भाइरल बनिरहेको छ।  भिडियोमा गगँटाले स्याउ खाइरहेको देखिएको छ ।  गँगटाले आफ्नो अगाडि रहेको स्याउ थोरै थोरै चुड्दै खाइरहेको छ । 

    images
    images
    images

    १५ सेकेण्डको यो भिडियो हेर्ने धेरैले अचम्म मान्दै प्रतिक्रिया दिइरहेका छन् । गँगटाले एउटा स्याउको टुक्राबाट ससाना टुक्रा बनाई कपाकप मुखमा पुर्याएको छ । 

    images

    हेर्नुहोस् यो रोमान्चक भिडियो :

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij