Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

घरमा तास खेलिरहेको अवस्थामा प्रहरीको 'इन्ट्री' १३ जना पक्राउ

घरमा तास खेलिरहेको अवस्थामा प्रहरीको 'इन्ट्री' १३ जना पक्राउ

  •  काठमाडौं । काठमाडौं महानगरपालिका-२० रामघाट बस्ने मैयाश्वरी पुजारीको घरमा तास खेलिरहेको अवस्थामा ६ जना पुरुष र ७ जना महिला गरी १३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    मैयाश्वरीको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ८ सय ८५ रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

    images

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij