Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

आन्तरिक उडान अनिश्चितकालका लागि बन्द

आन्तरिक उडान अनिश्चितकालका लागि बन्द

  • काठमाडौं । नागरिक उड्डयन प्राधिकरणको उडानले अर्को सूचना नआउञ्जेलसम्मका लागि आन्तरिक उडान बन्द गरेको छ ।

    images
    images
    images

    प्राधिकरणका अनुमति शाखाका उप–प्रबन्धक ज्ञानेन्द्र भुलले बिहीवार एक सूचनामार्फत अर्को सूचना नआउञ्जेलसम्मका लागि आन्तरिक उडान बन्द गरिएको बताएका हुन् । प्राधिकरणले मंगलवार दोस्रोपटक सूचना निकाल्दै नेपालबाट र नेपालका लागि हुने सबै व्यवसायिक अन्तर्राष्ट्रिय उडान जेठ १७ गते राति ११:५९ बजेसम्मलाई रोकेको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij