Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

चितुवाको छाला सहित एक पक्राउ

चितुवाको छाला सहित एक पक्राउ

  • सुर्खेत । गुर्भाकोट नगरपालिका-३ कुरिलेस्थित सडकबाट ७ फिट ६ ईन्च लम्बाई भएको १ थान चितुवाको छालासहित सोही नगरपालिका(९ बस्ने ३६ वर्षीय वीरेन्द्र कुमार खत्रीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    बोटोचौरबाट जाजरकोटतर्फ जाँदै गरेको भे।४ प ४८८७ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा लुकाई ल्याएको अवस्थामा उक्त छाला सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

    images

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij