Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

प्रदेश २ मा भोलि सार्वजनिक बिदा

प्रदेश २ मा भोलि सार्वजनिक बिदा

  • काठमाडौं । प्रदेश नम्बर २ को सरकारले मुस्लिम धर्मावलम्बीहरुको पर्वलाई मध्यनजर गर्दै भोलि सार्वजनिक बिदाको घोषणा गरेको छ । बिहिवार एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम धर्मावलम्बीहरुको पर्व इद उलफित्रको अवसरमा वैशाख ३१ गते शुक्रवार प्रिदेश २ मा सार्वजनिक बिदाको घोषणा गरेको हुन् ।

    images
    images
    images

    उनले कोरोना महामारीलाई मध्यनजर गर्दै पोहोर झैँ यस वर्ष पनि घरमै स्वास्थ्य मापदण्डलाई पालन गरी पर्व मनाउन अपिल समेत गरेको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij