Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

गोदावरी टेक्ने ओलीको सपना अन्तत: अवरूद्ध

गोदावरी टेक्ने ओलीको सपना अन्तत: अवरूद्ध

  • ललितपुर । पर्सि हुने गोदावरी सनराईज सम्मेलन केन्द्रको उद्धघाटनमा प्रधानमन्त्री नआउने भएको छ । कोरोना कहरका बीच यो उद्धघाटनको बारेमा धेरै हल्ला फैलिएपछि कार्यक्रममा प्रधानमन्त्री नआउने भएको बताईएको छ । 

    images
    images
    images

    ललितपुरमा आयोजना हुने रातो मच्छिन्द्रनाथको रथयात्रामा सुरक्षाको विषयलाई जोडेर तत्कालको लागि यो कार्यक्रम रोकिनुपर्ने सुझाव केन्द्रमा समेत पुगेको छ ।

    images

    जिल्ला प्रशासन कार्यालय ललितपुरको कर्मचारी स्रोतका अनुसार उद्धघाटन कार्यक्रमले स्थानीयहरुलाई गिज्याउने जस्तो हुने निष्कर्षसहित रोक्नुपर्ने निर्णय पठाइएको हो । 

    पढ्नुस् प्रेस पत्र

    received_3951537844965739.jpeg

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij