
Jun 28 2025 | २०८२, असार १४ गते
काठमाडौं । मंगलबार दिउँसा काठमाडौं उपत्यकामा मेघगर्जनसहित पानी परेको छ । आज काठमाडौं उपत्यका लगायत देशका बिभिन्न स्थानमा बदली भई पानी परिरहेको छ ।
आज देशका सुदुरपश्चिम प्रदेश,कर्णालि प्रदेश, गण्डकि प्रदेश र लुम्विनि प्रदेशका भू-भागहरुमा सामान्य बदली रहेको छ । प्रदेश न २, बाग्मति प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चचिमका भू-भागका थेरै स्थानमा मेघगर्जनसहित पानी परिरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण-पूर्व भू-भाग नजिक रहेको पूर्व९पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभाव रहेको देखिन्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij