Logo

Jun 28 2025 | २०८२, असार १४ गते

Jun 28 2025 | २०८२, असार १४ गते

लागूऔषधसहित १ जना पक्राउ

लागूऔषधसहित १ जना पक्राउ

  • मोरङ । प्रहरीले मोरङ विराटनगर १३ का २८ वीर्षीय वीर नारायण यादवलाई लागूऔषध सहित पक्राउ गरिएको छ । सोमवार बेलुका ८ बजे लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर १६ दरैया बस्तीबाट उनलाई लागूऔषध क्उबकअयचभ–खयल उगिक ४८ चक्की , नाईट्रोसन ६२ चक्की, Diaiex DX १० बोतल सहित पक्राउ गरेको हो ।

    images
    images
    images

    पक्राउ परेका यादव उपर थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij