
Jun 28 2025 | २०८२, असार १४ गते
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार २ सय ७१ जनामा जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो विवरण अनुसार थप ९ हजार २ सय ७१ जनामा जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप १ सय ३९ जनाले ज्यान गुमाएका छन् । भने २४ घण्टामा थप ४ हजार ७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij