Logo

Jun 28 2025 | २०८२, असार १४ गते

Jun 28 2025 | २०८२, असार १४ गते

प्रधानमन्त्री ओली भन्छन् : माननीयज्यूहरुले मेरो विपक्षमा कसरी मत दिन सक्नुहोला ?

प्रधानमन्त्री ओली भन्छन् : माननीयज्यूहरुले मेरो विपक्षमा कसरी मत दिन सक्नुहोला ?

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हुन्न भन्ने पक्षमा कुनैपनि सांसदहरुले विपक्षमा मतदान गर्न नसक्ने दाबी गरेका छन् । आज संसदको बैठकमा सांसदहरुसँग विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले त्यस्तो दाबी गरेका हुन् ।

    images
    images
    images

    ‘माननीय सदस्यहरुले हुन्न भन्ने पक्षमा कसरी मतदान गर्न सक्नुहुनेछ होला ?’ प्रधानमन्त्री ओलीले भने ।

    images

    आफूलाई पार्टी अलग समर्थन भैसक्दापनि समर्थन फिर्ता लिन नसकेको टिप्पणी गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij