
Jun 28 2025 | २०८२, असार १४ गते
काठमाडौं । काठमाडौँ उपत्यकामा थप १५ दिन निषेधाज्ञा लम्ब्याउने भएको छ । कोरोना भाइरसको संक्रमण रोकथामका लागि काठमाडौंमा जारी निषेधाज्ञा थप १५ दिन लम्ब्याउने निर्णय भएको हो ।
प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएसी) काठमाडौंको बैठकले निषेधाज्ञाको अवधी १५ दिन थप गर्ने निर्णय गरेको हो ।
हाल जारी निषेधाज्ञा बैशाख २९ गते सकिँदैछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij