Logo

Jun 28 2025 | २०८२, असार १४ गते

Jun 28 2025 | २०८२, असार १४ गते

अक्सिजन सिलिण्डर लिन वाइडबडी विमान चीन जाँदै

अक्सिजन सिलिण्डर लिन वाइडबडी विमान चीन जाँदै

  • काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाज आज राति चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन आज राति ११ः३० बजे वाइड बडी जहाज बेइजिङ जाने जनाइएको छ। उक्त जहाजले चीनबाट ४०० थान अक्सिजन सिलिण्डर र २० थान भेन्टिलेटर नेपाल ल्याउनेछ । 

    images
    images
    images

    निगमको वाइड बडी जहाज भोलि बिहान काठमाडौंतर्फ उड्नेछ र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दिउँसो अवतरण गर्ने जनाइएको छ ।  

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij