Logo

May 16 2025 | २०८२, जेठ २ गते

May 16 2025 | २०८२, जेठ २ गते

संवैधानिक निकायमा को-को सिफारिस भए ? (सूचीसहित)

संवैधानिक निकायमा को-को सिफारिस भए ? (सूचीसहित)

  • काठमाडौं । संवैधानिक परिषदको बैठकले लोक सेवा आयोग लगायतका विभिन्न आयोगहरूमा रिक्त पदका लागि नियुक्तिको सिफारिस गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरा सहभागी भएको आइतवारको संवैधानिक परिषद बैठकले विभिन्न संवैधानिक पदहरूमा नियुक्तिको सिफारिस गरेको हो ।

    images
    images
    images

    लोक सेवा आयोग

    अध्यक्ष : माधव प्रसाद रेग्मी
    सदस्य : माधव बेलबासे,कपिलबस्तु
    वीरवहादुर राई, इलाम
    दिनेश सिलवाल ललितपुर
    मन्जु कुमारी, महोत्तरी

    अख्तियार दुरुपयोग अनसन्धान आयोग

    आयुक्त : डा.हरी पौडेल,बागलुङ
    आयुक्त : सुमित्रा अमात्य,ललितपुर

    निर्वाचन आयोग

    आयुक्त : सगुन शमसेर जबरा,रुपन्देही

    राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग

    सदस्य : विपिनराज निरौला,पाँचथर
    सुधा कुमारी झा, धनुषा

    महिला आयोग

    सदस्य : जया घिमिरे,धनुषा
    सदस्य : सावित्रा कुमारी शर्मा,पर्वत

    दलित आयोग

    सदस्य : सुन्दर पुर्कुटी,काठमाडौं

    राष्ट्रिय समावेशी आयोग

    अध्यक्ष : डा.रामकृष्ण तिमिल्सिना,कास्की
    सदस्य : पुष्पराज तिमिल्सिना,पर्वत
    सदस्य : मानप्रसाद खत्री,बझाङ

    आदिवासी जनजाति आयोग

    सदस्य : सूर्यवहादुर गुरुङ,खोटाङ

    मधेशी आयोग

    सदस्य : आभा कुमारी,सप्तरी

    थारु आयोग

    सदस्य : डा.उमाशंकर चौधरी,नवलपरासी पश्चिम

    मुस्लिम आयोग

    सदस्य : मोहम्मद समसुल हक,सर्लाही

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij