
Jun 28 2025 | २०८२, असार १४ गते
काठमाडौं । कीर्तिमानी आरोही कामिरिता शेर्पा २५ औँ पटक सगरमाथाको चुचुरोमा पुगेका छन्। सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८ मिटर ८६ सेन्टिमिटर कायम भएपछि सगरमाथा आरोहण गर्ने कामिरिता पहिलो आरोही पनि बनेका छन् ।
शुक्रवार (आज)बेलुकी ६ बजे कामिरिताले सगरमाथाको टुप्पोमा पाइला टेकेको पथ प्रदर्शक कम्पनी सेभेन समिट ट्रेकिङ कम्पनीले जनाएको छ । उहाँसँगै १२ जना शेर्पा पनि सगरमाथामा पुगेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij