Logo

Jun 28 2025 | २०८२, असार १४ गते

Jun 28 2025 | २०८२, असार १४ गते

अवैध लागूऔषध सहित एक पक्राउ

अवैध लागूऔषध सहित एक पक्राउ

  • कञ्चनपुर । भिमदत्त नगरपालिका-१४ नयागाउँ बस्ने ३२ वर्षीय पदम बहादुर कठायतलाई १ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    प्र.०२-००३ प ६६२२ नम्बरको स्कुटरलाई प्रहरी चौकी झोलुङ्गेबाट खटिएको प्रहरीले जाँज गर्ने क्रममा मोबाईल कभरमा लुकाई छिपाई राखेको उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

    images

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij