Logo

Jun 28 2025 | २०८२, असार १४ गते

Jun 28 2025 | २०८२, असार १४ गते

दीप बस्न्यातलाई ५ लाख धरौटीमा रिहा गर्न सर्वोच्चले दियो आदेश

दीप बस्न्यातलाई ५ लाख धरौटीमा रिहा गर्न सर्वोच्चले दियो आदेश

  • काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले शुक्रवार(आज)बस्न्यातलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । दीप बस्न्यात हाल कारागार कार्यालय डिल्लीबजारमा रहेका छन् ।

    images
    images
    images

    दीप बस्न्यातको तर्फबाट प्रज्वल अधिकारीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट हालेका थिए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij