
Jun 28 2025 | २०८२, असार १४ गते
काठमाडौं । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले २ वर्षको वरिष्ठ पत्रकार सम्मान र राष्ट्रिय पत्रकारिता पुरस्कार घोषणा गरेको छ । मन्त्रालयले आज १६ जना पत्रकारलाई सम्मान र पत्रकारिता पुरस्कार दिने घोषणा गरेको हो ।
४ पत्रकारलाई वरिष्ठ पत्रकार सम्मान र १२ जनालाई राष्ट्रिय पत्रकारिता वितरण गर्न लागिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij