
Jun 28 2025 | २०८२, असार १४ गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा स्वास्थ्यकर्मीको टोलीले आज प्रधानमन्त्री ओलीको स्वाबको नमुना लिएको हो । त्यस क्रममा प्रधानमन्त्रीका स्वकीय सचिव र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित १०० जनाभन्दा बढीको स्वाब संकलन गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले जनाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij