Logo

Jun 28 2025 | २०८२, असार १४ गते

Jun 28 2025 | २०८२, असार १४ गते

महालक्ष्मी नगरपालिकाले कोभिड-१९ बाट मानसिक रुपमा प्रभावित व्यक्तिहरुलाई निशुल्क मनोसामाजिक परामर्श प्रदान गरिने

महालक्ष्मी नगरपालिकाले कोभिड-१९ बाट मानसिक रुपमा प्रभावित व्यक्तिहरुलाई निशुल्क मनोसामाजिक परामर्श प्रदान गरिने

  • ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाले नगरपालिका भित्रका कोरोना संक्रमित भई ज्यान गुमाएका परिवारका सदस्य, कोभिड बिरामी, कोभिड संक्रमित भैई निको भएका व्यक्तिहरु र कोभिड १९ महामारीबाट मानसिक रुपमा प्रभावित भएका नगरपालिका भित्रका व्यक्तिहरुलाई लक्षित गरि विज्ञ मनोसामाजिक परामर्शदाताबाट निशुल्क मनोसामाजिक परामर्श प्रदान गर्ने भएको छ । 

    images
    images
    images

    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ बाट सिर्जित मानसिक समस्यालाई कम गर्ने उदेश्यले नगरपालिकाले यस नगरपालिकाका व्यक्तिहरुलाई मनोसामाजिक परामर्शको व्यवस्था गरेको हो । परामर्श लिन चाहने व्यक्तिहरुले मनोसामाजिक परामर्शदाता सन्दिपमान सिंह बस्नेतलाई विहान ८ बजेदेखि साँझ ६ बजेसम्म फोन र ईमेलमार्फत परामर्श लिन सक्ने छन् । 

    images

    181420995_498580071186010_3467721084631987782_n.jpg



    images


    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij