Logo

Jun 28 2025 | २०८२, असार १४ गते

Jun 28 2025 | २०८२, असार १४ गते

भक्तपुरमा कोइला बालेर सुत्दा एक जनाको मृत्यु

भक्तपुरमा कोइला बालेर सुत्दा एक जनाको मृत्यु

  • काठमाडौं ।  भक्तपुरमा कोइला बालेर सुतेका एकजनाको मृत्यु भएको छ । काभ्रेको तिमाल गाउँपालिका गुडुवाल घर भएकी हाल भक्तपुरको सुर्यविनायक नगरपालिका–१० मिलन चोकमा बस्दै आएकी २२ वर्षीया सुनिता तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij