
Jun 28 2025 | २०८२, असार १४ गते
काठमाडौं । काठमाडौं उपत्यकामा थप एक हप्ताका लागि निषेधाज्ञा थप गरिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आगामी वैशाख २९ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो ।
यअसघि सरकारले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेसँगै रोकथाम तथा नियन्त्रणका लागि वैशाख १६ गतेदेखि २२ गतेसम्मका लागि निषेधाज्ञा लागू गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij