Logo

Jun 28 2025 | २०८२, असार १४ गते

Jun 28 2025 | २०८२, असार १४ गते

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलालाई कोरोना संक्रमण पुष्टि

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलालाई कोरोना संक्रमण पुष्टि

  • ललितपुर । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । आफूमा कोरोना संक्रमण पुष्टि भएकाले आजको उपत्यकाको तीन जिल्लाको सिडियोको बैठकमा आफ्नो भौतिक उपस्थिति नरहने जानकारी दिएका छन् ।

    images
    images
    images

    प्रविधिको प्रयोगमार्फत बैठकमाउनले आफ्नो उपस्थित् रहने र भौतिक रुपमा सहायक प्रमुख जिल्ला अधिकारीको सहभागिता रहने जानकारी दिएका दिएका छन् । उनी अहिले आइसोलेशनमा रहेका छन् । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij