Logo

Jun 28 2025 | २०८२, असार १४ गते

Jun 28 2025 | २०८२, असार १४ गते

जुम्लामा ५ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

जुम्लामा ५ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

  • काठमाडौं । जुम्लामा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन् । ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कनकासुन्दरी गाउँपालिका(१ काभ्रानेटा बस्ने ७० वर्षीय बुद्धिमान बुढालाई आइतवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    images
    images
    images

    बुद्धिमानले ती बालिकालाई बिहीवार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय जुम्ला र प्रहरी चौकी चौथाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    images

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij