Logo

Jun 28 2025 | २०८२, असार १४ गते

Jun 28 2025 | २०८२, असार १४ गते

आज रातिदेखि आन्तरिक हवाई उडान बन्द

आज रातिदेखि आन्तरिक हवाई उडान बन्द

  • काठमाडौँ । सरकारले आज रातिदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले सोमबाररातिदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको हो । बैठकले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिस अनुसार उक्त निर्णय गरेको हो । भारतमा कोरोना संक्रमण छिटो फैलिरहेको भन्दै भारतसँगको उडान पनि सरकारले बन्द गर्ने निर्णय गरेको छ ।

    images
    images
    images

    यस्तै बैठकले अन्तर्राष्ट्रिय उडान भने चालु राख्ने निर्णय गरेको छ । स्वास्थ्यका मापदण्ड पूरा गरेर अन्तर्राष्ट्रिय उडान कायम राख्ने भएको हो ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij