
Jun 28 2025 | २०८२, असार १४ गते
ललितपुर । ललितपुर जिल्ला प्रशासनले सवारी पासमा लापार्वाही बढेपछी नयाँ व्यवस्था लागु गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को दोस्रो लहरको संक्रमणको रोकथाम र नियन्त्रणको लागी ललितपुर जिल्ला प्रशासन कार्यालयबाट २०७८/१/१६ देखी २०७८/१/२२ सम्म अत्यावश्यक बाहेकका सबै सार्वजनिक सवारी साधन तथा निजीयात्रुबाहेक सवारी साधनलाई आवतजावतमा पूर्ण रुपमा रोक लगाईएकोमा आवश्कता भन्दा अन्य अवस्थामा सवारी पास उपलब्ध नगराइने व्यहोरा सम्बन्धी जानकारी सर्वसाधारणमा जानकारी गराएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij